पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो, लिटरको कति पुग्यो ?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
