रामेछाप प्रहरीले सुरु गर्यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
रामेछाप प्रहरीले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधन चालकको लागु पदार्थ सेवन (लापसे) गरे नगरेको जाँच सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली नगर अस्पतालसँगको सहकार्यमा सो अभियान सुरु गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
