निर्माणाधीन सडकमा दुर्घटनाको जोखिम, सचेतना बोर्ड राख्दै प्रहरी
त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा-नौबिसे सडकखण्ड विस्तारको काम अहिले अन्तिम चरणमा पुगेको छ । सडक कालोपत्र भएर फराकिलो बने पनि सडक सुरक्षाका आवश्यक सङ्केत राख्न ढिलाइ हुँदा दुर्घटनाको जोखिम पनि उच्च देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
