SHARE
लोक पथ · शुक्रबार​ ९ साउन २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

मेरो पार्टी सदस्यता पहिल्यै नविकरण भइसक्यो, विवाद ल्याउन जरुरी छैन : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता एक वर्ष अघि नै नविकरण भइसकेको दाबी गरेकी छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दैै सो कुरा बताएका हुन् । उनले आफू पार्टीमा सक्रिय हुने निर्णय गरेपछि एमालेका नेताहरुसँग पटकपटक त्यस विषयमा छलफल गरेको समेत बताइन् ।