SHARE
लोक पथ · शुक्रबार​ ९ साउन २०८२ १०:३६ AM · 1 मिनेट पढाइ

बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता 

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले केहीबेरअघि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।