SHARE
लोक पथ · शुक्रबार​ ९ साउन २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

‘समृद्ध नेपाल, सुखी नेपाली’ मदन भण्डारीले देखेको सपना हो : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टीले नै पठाएर राष्ट्रपतिको जिम्मेवारीमा गएको बताएकी छन् । शुक्रबार दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले राष्ट्रपति भइसकेपछि सदस्यता छाडेको र अहिले रिन्यू गरेको बताइन् ।