अब ९.९९ लाख डाउन पेमेन्टमै ‘रिडारा आरडी ६’
काठमाडौं ।सिजी मोटर्सले उच्च क्षमताको ईभी पिकअप रिडारा आरडी सिक्स ईभी अब ९.९९ लाख रुपैयाँ अर्थात् ९ लाख ९९ हजार डाउन पेमेन्टमा नै उपलब्ध हुने भएको छ । सीजी मोटर्सले चीनको अग्रणी अटो गुप्रसँगको सहकार्यमा यो नयाँ आकर्षक अफर नेपाली बजारका ल्याएको हो ।
