SHARE
लोक पथ · शुक्रबार​ ९ साउन २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

बीवाईडीको सिलायन सेभेन गाडी नेपाली बजारमा, ‘अर्ली बर्ड अफर’स्वरुप मूल्य ७२.९९ लाख

काठमाडौं। बीवाईडीको बहुप्रतीक्षित एसयूभी ‘सिलायन सेभेन’ अब नेपाली बजारमा आधिकारिक रूपमा बिक्रीमा आएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलायन सेभेन बिहीबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेको हाे । कम्पनीले गाडीको बुकिङ असार २० गतेदेखि खुलाएकामा बिहीबारबाट बेच्न सुरु गरेको छ ।