SHARE
पर्दाफास · शुक्रबार​ २९ फागुन २०८२ ०१:३० PM · 1 मिनेट पढाइ

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता कायम गर्न नसकेको जनाएको छ ।