SHARE
पर्दाफास · शुक्रबार​ २९ फागुन २०८२ ०३:०९ PM · 1 मिनेट पढाइ

पशुपति क्षेत्र र वाग्मती नदीको विशिष्टता उजागर गर्न बृहत् पाशुपतक्षेत्र पदयात्रा गरिने

आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गरिने भएको छ ।