SHARE
पर्दाफास · शनिबार २३ फागुन २०८२ ०४:०१ PM · 1 मिनेट पढाइ

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले ५८,२०८ मतसहित जित हासिल गरे । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले भन्दा ४५,१७५ मत बढी ल्याउँदै जित हात पारेका हुन् । बुर्लाकोटीले १३ हजार ३३ मात मात्रै प्राप्त गरे ।