SHARE
पर्दाफास · शनिबार २३ फागुन २०८२ ०४:०७ PM · 1 मिनेट पढाइ

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८३ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७ सिटसहित अग्रस्थानमा छ।