SHARE
कर्पोरेट समाचार · बिहीबार २१ फागुन २०८२ ०३:०५ AM · 1 मिनेट पढाइ

मतदान गर्न उत्साहित हातहरू (फोटो फिचर)

 काठमाडाैं । प्रतिनिधि सभा २०८२ आज मतदान सुरु भएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म सम्पन्न हुने जनाएको छ । जेन जी आन्दोलनपछि भएको यो चुनावले राजनीतिक रुपमा ठुलो अर्थ राखेको छ । मतदाताहरु उत्साहित रुपमा आफ्नो मताधिकार गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार