SHARE
पर्दाफास · बिहीबार २१ फागुन २०८२ ०३:२४ AM · 1 मिनेट पढाइ

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ : विश्वप्रकाश शर्मा

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । उनले सबैलाई मतदान गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बिहानै मतदान गरियो ।