SHARE
आइसिटी फ्रेम · बुधबार २० फागुन २०८२ ०२:२५ AM · 1 मिनेट पढाइ

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज: फाइनल यात्राका लागि न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच कडा टक्कर

२० फागुन, काठमाडौँ। आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ । आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ । जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम