SHARE
आइसिटी फ्रेम · बुधबार २० फागुन २०८२ ०२:५३ AM · 1 मिनेट पढाइ

निर्वाचन बिदामा पनि बैंक खुला रहने: राष्ट्र बैंकद्वारा सीमित बैकिङ सेवा सञ्चालन गर्न निर्देशन

२० फागुन, काठमाडौँ। नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो। फागुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम