SHARE
आइसिटी फ्रेम · बुधबार २० फागुन २०८२ ०४:१५ AM · 1 मिनेट पढाइ

रोबो फेस्ट ४.० सम्पन्न: नेपाली विद्यार्थीको नवीन सोच र रोबोटिक्सको भविष्यको एउटा बलियो झलक

२० फागुन, काठमाडौँ। नेपालमा रोबोटिक्स, स्वचालन (Automation) र प्रविधिको भविष्यलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित ‘रोबो फेस्ट ४.०’ भव्यताका साथ सम्पन्न भएको छ। प्रतिभा र युवा जाँगरको असाधारण प्रदर्शनीका रूपमा रहेको यस कार्यक्रमको उद्घाटन डा. कविराज बान्तवा र श्री नरहाङ राईले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम