SHARE
प्रदेश खबर · बिहीबार २१ फागुन २०८२ ०४:२६ AM · 1 मिनेट पढाइ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गृहजिल्ला झापामा मतदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।