SHARE
प्रदेश खबर · मङगलबार ९ मंिर २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय समिति बैठकमा ६ बुँदे कार्यसूची प्रस्तुत

ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा संगठनको आगामी कार्यभारदेखि स्थानीय निर्वाचनसम्मका विषयमा छलफल सुरु भएको छ ।