एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’लाई नेपालले गर्यो १६८ रनमा अलआउट
काठमाडौं : एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर