फोहर बिक्रीबाट भद्रपुर अस्पताललाई वार्षिक डेढ लाख आम्दानी
भद्रपुर (झापा) : अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौती बनिरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले भने फोहर बिक्री गरेर वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर