मिठाई कारखानामा आगलागी हुँदा २६ जनाको मृत्यु
जकार्ता : इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर