SHARE
प्रदेश खबर · मङगलबार ९ मंिर २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा

रुपन्देही : रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काममा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ ।