SHARE
प्रदेश खबर · मङगलबार ९ मंिर २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

राष्ट्रिय बाल–नाटक महोत्सवका लागि आलेख आह्वान, पथरी पनि छनोट केन्द्र

काठमाडौँ : शैली थिएटरले १८औँ राष्ट्रिय बाल–नाटक महोत्सवका लागि नाटकको आलेख (स्क्रिप्ट) आह्वान गरेको छ । यस वर्षदेखि महोत्सवलाई देशका विभिन्न क्षेत्रमा विस्तार गर्दै छ स्थानमा क्लस्टरगत छनोट प्रक्रिया सञ्चालन गरिने भएको छ ।