नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने करारका कर्मचारीविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी निकायमा करार सेवामा काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर