कुन नेताले कहाँबाट गर्दैछन् मतदान ?
प्रतिनिधि सभा सदस्य निर्वाचन बिहिवार हुँदैछ । देशभरबाट नागरिकहरुले मतदान गर्दैछन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । यसैबीच, विभिन्न दलका शीर्ष नेता तथा उम्मेदवारहरूले मतदान गर्ने केन्द्रबारे जानकारी प्राप्त भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
