SHARE
पर्दाफास · सोमबार १८ फागुन २०८२ ०२:२६ PM · 1 मिनेट पढाइ

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले भने- सबै मिलेर ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताएका छन् ।