कांग्रेस बन्यो झन् बलियो, नेपाली कांग्रेस (बी.पी.) नेपाली कांग्रेसमा समाहित
नेपाली कांग्रेस (बी.पी.) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ। आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी समाहित भएको घोषणा गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
