निर्वाचनको दिन पनि पर्यटन नरोकिने, हवाई यात्रुका लागि विशेष सुविधा
निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको दिन पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउने विशेष व्यवस्था गरेको जनाएको छ । आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोक्ने सवारी साधनलाई विशेष पास आवश्यक नपर्ने व्यवस्था गरेको जनाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
