गगन थापाको नेतृत्व र देउवासहितको अभिभावकत्वमा चुनावी मैदानमा अब्बल देखियो कांग्रेस
नेपाली राजनीतिमा लोकतन्त्रको पहरेदार मानिने नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै एक अत्यन्त ऊर्जाशील र गौरवपूर्ण मोडमा उभिएको छ। गत माघ १ गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै कांग्रेसभित्र मात्र नभइ सिंगो मुलुकको राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
