SHARE
पर्दाफास · शुक्रबार​ १५ फागुन २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

ओलीको विकास यसरी बन्यो उनकै ‘राजनीतिक विनाश’

निर्वाचनमा मतमाग्न हिँडिरहेका ओलीलाई धेरैले एउटै प्रश्न सोधिरहेका छन् । भ्यूटावरले रोजगारी, व्यापार र आर्थिक लाभ ल्याएको खोई? अझ कतिले त काम न काजको टावर बनाएर छेउछाउको जग्गा आसेपासेलाई किन्न लगाएर भ्रष्टाचार गरेको उनकै सामु समेत सोधेका भिडियोहरु यतिबेला छरपस्ट छन् ।