SHARE
पर्दाफास · शुक्रबार​ १५ फागुन २०८२ ०३:५९ PM · 1 मिनेट पढाइ

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ सिरिज

सामसङले नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको घोषणा गरेको छ। जसले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गरेको कम्पनीले बताएको छ। नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।