नेपाल–भारत सीमा क्षेत्रमा ४.६ म्याग्निच्युडको भूकम्प
नेपाल–भारत सीमा क्षेत्र, सिक्किम आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभाग का अनुसार भूकम्प बिहीवार अपरान्ह १२:५४ बजे गएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
