प्रतिनिधिसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचन आयोगको ब्रिफिङ
निर्वाचन आयोग नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र प्रक्रियाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ। बिहीबार आयोगले नेपालमा रहेका सबै कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनसम्बन्धी ब्रिफिङ दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
