SHARE
पर्दाफास · सोमबार ११ फागुन २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

धितोपत्र अभौतिकीकरण निर्देशिका लागू, डिम्याट प्रणाली थप व्यवस्थित र पारदर्शी बन्ने

धितोपत्रलाई कागजी अवस्थाबाट विद्युतीय प्रणालीमा रूपान्तरण (डिम्याट) गर्ने कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘धितोपत्र अभौतिकीकरण कार्यसंचालन निर्देशिका, २०८२’ लागू गरिएको छ ।