निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने
२१ फागुनमा तय प्रतिनिधि सभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दै यसबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा चल्नेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
