SHARE
पर्दाफास · आइबार​ ३ फागुन २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

सर्लाहीमा गोली प्रहार, पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर यादवको मृत्यु

सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा गोली प्रहारबाट एक इन्जिनियरको मृत्यु भएको छ ।