SHARE
क्लिकमांडू · शुक्रबार​ १ फागुन २०८२ ०७:४४ AM · 1 मिनेट पढाइ

अमेरिकासँग आर्थिक सम्बन्ध बढाउनका लागि रुसले राख्यो प्रस्ताव, डलर प्रणालीमा फर्किने

एजेन्सी । ब्लुमबर्ग सञ्चारमाध्यमले समीक्षा गरेको एक आन्तरिक रुसी दस्तावेज अनुसार, क्रेमलिनले ट्रम्प प्रशासनसँगको व्यापक आर्थिक साझेदारीको रूपमा रुसले फेरि डलर अपनाउने प्रस्तावहरू अघि सारेको छ । यस वर्ष मस्यौदा गरिएको उच्चस्तरीय मेमोले सातवटा बुँदाहरू उल्लेख गरेको छ ।