SHARE
क्लिकमांडू · शुक्रबार​ १ फागुन २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

बंगलादेशमा बीएनपीको प्रचण्ड बहुमत: मध्यमार्गी राजनीतिलाई जनताको स्पष्ट म्यान्डेट

काठमाडौं । बंगलादेशमा बिहीबार (फेब्रुअरी १२) मा भएको आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रचण्ड बहुमतका साथ शानदार जीत हासिल गरेको छ । पछिल्लो मतपरिणाममा कुल २९९ सिटमध्ये बीएनपी र उसका साझेदारले २०८ सिट जितेका छन् ।