SHARE
क्लिकमांडू · शुक्रबार​ १ फागुन २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

अर्थतन्त्रलाई बिग्रन नदिन समयमै सही सूचना प्रवाह हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र लयमा सञ्चालन हुन समयमै सही सूचना प्रवाह अत्यावश्यक रहेको बताएका छन् । मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी विषयमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना पहुँचमा रहेको असमानताका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताए ।