SHARE
क्लिकमांडू · शुक्रबार​ १ फागुन २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

अध्यागमन सुधार्न सरकारले प्रयास गरिरहेको छ: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन ।