SHARE
आइसिटी फ्रेम · सोमबार २६ माघ २०८२ ०५:१० AM · 1 मिनेट पढाइ

मदन भण्डारी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह: तीन विद्यार्थीले रचे इतिहास

२६ माघ, काठमाडौँ। नेपालमा रिसर्च युनिभर्सिटीको अवधारणामा स्थापित पहिलो विश्वविद्यालय मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)ले संस्थागत यात्रामा एउटा महत्वपूर्ण क्षण पार गर्दै चित्लाङमा अवस्थित आफ्नै बिश्वबिद्यालयको प्रांगणमा पहिलो दिक्षान्त समारोह सफलतापूर्वक आयोजना गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम