SHARE
आइसिटी फ्रेम · सोमबार २६ माघ २०८२ ११:२८ PM · 1 मिनेट पढाइ

बेसीसहरमा कजारियाको नयाँ शोरूम: लमजुङवासीले पाउनेछन् विश्वस्तरीय टाइल

२७ माघ, काठमाडौँ। प्रिमियम र नवीन टाइल उत्पादनको क्षेत्रमा प्रसिद्ध नाम कजारियाले नेपालमा आफ्नो पहुँच विस्तार गर्दै लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गरेको छ। न्यु आलम मार्बल एण्ड टाइल्सले संचालन गर्ने यो शोरूमले लमजुङ र वरिपरि क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत किनमेल अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम