लोकसेवा नतिजामा डि.आई.टी. सोलुसनको ऐतिहासिक सफलता: ७०% भन्दा बढी सिटमा सिफारिस
२७ माघ, काठमाडौँ। लोकसेवा तयारी र सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था डि.आई.टी. सोलुसन (DIT Solution Pvt. Ltd.) ले यस वर्षको लोकसेवा नतिजामा अभूतपूर्व सफलता हासिल गरेको छ।
