SHARE
आइसिटी फ्रेम · बुधबार २८ माघ २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

नबिल बैंकको अत्याधुनिक ‘डिजिटल लाउञ्ज’ कमलादीमा सुरु: अब बैंकिङ सेवा अझै छिटो र आधुनिक

२८ माघ, काठमाडौँ। नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम