विमलेन्द्र निधीको आरोप- कम्युनिष्टहरु संघीयतामा विश्वास गर्दैनन्
नेपाली काँग्रेस सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्टहरु संघीयतामा विश्वास नगर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई संविधान जारी गरेपछि पूरुा हुन्छन् भन्ने दिएका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताए । उनले संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरुरी रहेको बताए ।
