SHARE
पर्दाफास · शुक्रबार​ ९ साउन २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रालिबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।