SHARE
पर्दाफास · शुक्रबार​ ९ साउन २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

कैलाली प्रहरीले गोदावरी नगरपालिका–८ स्याउले गाउँका दुई जनालाई शुक्रबार दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।