सरकारले तत्काल निजी क्षेत्रलाई संरक्षण गर्ने योजना कार्यान्वयनमा ल्याउनुपर्छ : चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन् । आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट हुन नदिनका लागि पनि सरकारले सो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाई थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
