SHARE
आइसिटी फ्रेम · आइबार​ ४ साउन २०८२ ०९:४५ AM · 1 मिनेट पढाइ

सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवद्र्धन एवं आईटी मेला

४ साउन, काठमाडौं। सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम